Listen Live

All News
​खानेपानीको मुहानमा फोहोर नफाल्न माग गर्दै ज्ञापन पत्र
लाङ्सेखोला कटुञ्जे खानेपानीको मुहान रहेको स्थान भन्दा लगभग सय मिटर माथि फोहोर फालेको भन्दै उपभोक्ता समितिले गाउँपालिकालाई मंगलबार ज्ञापनपत्र बुझाएका हुन् । कालिकास्थान घुम्ती बजारकाको फोहोर त्यस क्षेत...
​कार्तिक महिनामा ४ हजार ७ सय नेपाली तथा विदेशी पर्यटक निकुञ्ज भित्रिए
रसुवा, मंसिर ४ – लाङटाङ राष्ट्रिय निकुञ्जमा कार्तिक महिनामा ४ हजार ७ सय ९८ पर्यटक आएका छन् । जसमा २ हजार ८ सय ८० विदेशी, सार्क राष्ट्रका ५५, एक हजार ३ सय ४९ नेपाली र ५ सय १४ भरिया निकुञ्ज प्रवेश...
रसुवागढी विद्युत्गृहको निर्माण तीब्रगतिमा
रु १३ अर्ब ६४ करोड ४० लाख अनुमानित लागत रहेको विद्युत् आयोजना सन् २०१७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । काम गर्दै गर्दा विगतमा भएको इन्धनको अभाव विसं २०७२ को विनाशकारी भूकम्प त्यसपछिका परकम्प र स...
​तीन जिल्लामा दुई दिन विद्युत आपूर्ति रोकिने
माथिल्लो त्रिशुली थ्रि ए जलविद्युत आयोजनाको २२० केभी प्रसारण लाइनको तार तान्ने र देवीघाट र त्रिशुलीको ६६ केभी डबल सर्किट लाइनको मर्मत गर्नका लागि सोमबार र मंगलबार विद्युत सेवा बन्द गर्न लागिएको नेपाल...
​रसुवाका उत्कृष्ठ करदाता ढकाल सम्मानित
रसुवा, ३ मंसिर रसुवाका उत्कृष्ठ करदाता सुर्यचन्द्र कन्ट्रक्सन प्रा.लि.का प्रबन्ध निर्देशक जनार्दन ढकाल सम्मानित भएका छन् । सातौ राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजश्व कार्यालय बालाजुले सोमबार...
अमेरिकी डलर सहित दुई जना पक्राउ
पक्राउ पर्नेमा चितवन जिल्लाको रत्ननगर नगरपालिका–७ टाँडीका ५३ वर्षीय श्रीराम चौधरी र रौतहट जिल्लाको गुजरा नगरपालिका–९ सिम्म्रा भवानीपुरका ३२ वर्षीय विकास प्रसाद चौधरी रहेका छन् ।पक्राउ पर्नेमा चितवन जि...
​मेलामिलापका लागि पुनर्ताजगी तालिम सञ्चालन
मेलमिलाप सम्बन्धी कानुनी व्यवस्था, न्यायिक समितिको काम कर्तव्य र अधिकार, मेलमिलाप गराउँदा पार गर्नुपर्ने चरण, सहमति पत्र लेखन र गाउँपालिकाले गर्ने कार्यको बारेमा जानकारी दिइएको थियो ।
​रसुवाको राम्चेमा पहिरोको भौगर्भिक अध्ययन सुरु
रसुवाको राम्चे भन्ने बित्तिकै हरेक बर्षातका समयमा पहिरो गईसडक अबरुद्घ हुने र कतिपय बर्षातका समयमा त महिनौ दिन सम्म यातायात समेत सुचारु गर्न नसकिने यो स्थानको भित्रि भागको अबस्थाको बारेमा अध्ययन गरिने ...
​रसुवामा तीन सय ५९ को स्वास्थ्य परीक्षण
नेपाल प्रहरी श्रीमती संघ र नेपाल प्रहरी अस्पतालको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरमा तीन सय ५९ को स्वास्थ्य परीक्षण गराएका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए । साथै यौनजन्य हिंसा र मानव वेच...
​रसुवाको सदरमुकाम धुन्चेमा खम्बा नाँच देखाइयो
हरेक वर्ष भाइटीका पछि आउने पहिलो मंगलबारका दिन देखाउदै आएको यो नाँच एकाएक बन्द भएकोमा अहिले युवाहरुको सकृयतामा पुन ४० वर्षपछि देखाइएको स्थानिय लामा दावा सिदार घले बताए । उनले भने पुराना रीतिरिवाज, परम...
​आगलागी पीडितलाई सेनाद्वारा राहत वितरण
आगलागीका कारण घर जलेर नष्ट भएको हो । घर जल्दा घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायत अन्य सामानहरू जलेको घलेले बताए । लामटाङ्ग राष्ट्रिय निकुञ्जको सुरक्षाको लागि खटिएको कालीजंग गणका गणपति प्र...
लाङटाङमा पर्यटक बढे
‘पहिले पर्यटक आउँदा क्याम्पियनको तरिकाले आउँथे, उनले भने, अहिले खर्च गर्ने खालका पर्यटक आउँछन् ।’ लामा होटलदेखि लाङटाङसम्मको पदमार्गमा पर्यटकले होटल भरिएका छन् । यो रुटमा होटल कम भएपनि आएका पर्यटकलाई...
On Air
हिन्दी गीत
Time: 09:15
Up Next
लोक दोहोरी
Time: 10:00
बिज्ञापन