Listen Live

All News
दुईवटा विद्यालय निर्माणका लागि सर्भे
‘विद्यालय निर्माण नहुँदा पठनपाठनमा समस्या आएको छ, उनले भने, ढिलै भएपनि काम सुरु गर्न लागेको छ ।’ जिल्लाको कालिका गाउँपालिका–५ जीवजीवेमा रहेको नीलकण्ठ नमूना माविको भवन निर्माण पनि चीन सरकारले नै गर्ने...
​रसुवाको उत्तरगया गाउँपालिकाको सबै वडामा स्वास्थ्य संस्था सञ्चालन
गाउँपालिकाको सबै वडाका जनतामा स्वास्थ्यमा पहँुच पु¥याउनका लागि सामुदायिक स्वास्थ्य इकाइको स्थापना गरिएको स्वास्थ्य शाखाले जनाएको छ । एउटा वडामा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरिएको छ । उत्तरगया ...
​वार्षिक कार्यक्रम सार्वजनिक
समितिको कार्यालय धुन्चेमा आइतबार एक कार्यक्रमको आयोजना गरी बार्षिक कार्यक्रम सार्वजनिक गरिएको हो । जिल्लाको पाँच वटै गाउँपालिकाका नागरिकको माग र आवश्यकतालाई पहिचान गरि कार्यक्रम सञ्चालन गरिने बरिष्ठ उ...
रसुवागढी हाइड्रोपावरको पुस १३ गते साधारण सभा
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको छैटौं वार्षिक साधारण सभा पुस १३ गते हुन लागेको छ ।
महाकरुणा गुम्बाको शिलान्यास
सांसद मोहन आचार्यले रसुवाको गोसाईकुण्ड गाँउपालिकाको सानुभार्कुमा आयोजित एक कार्यक्रमबीच महाकरुणा गुम्बाको शिलान्यास गरेका छन् ।
रसुवाको पासाङल्हामु सडकखण्ड जीर्ण, समयमा मर्मत सम्भार नहुँदा यात्रुलाई सास्ती
समयमा मर्मत सम्भार नहुँदा रसुवाको पासाङल्हामु सडकखण्डमा यात्रा गर्नेहरुले सास्ती झेल्नुपरेको छ ।
भूकम्पपीडितले जग्गा पाएनन्
रसुवा जिल्लामा पर्याप्त र सुरक्षित जमिन उपलब्ध नहुँदा नुवाकोटमा गई जग्गा खरिद गर्नुपर्ने बाध्यता विस्थापित परिवारलाई परेको छ ।
​नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलन
रसुवा, १६ नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलन यहि पुष ८ गतेदेखि १० गतेसम्म काठमाण्डौमा हुने भएको छ ।
​महिला स्वयंम सेबक दिबस,
रसुवा, १९ मंसिर– रसुवाका दुर्गम क्षेत्रका महिला स्वयंम सेबिकाहरुले आज उल्लासमय रुपमा १५ औं महिला स्वास्थ्य स्वंयम सेबिका दिबस मनाएका छन । महिला स्वास्थ्य स्वयंम सेबिकाको निश्वार्थ सेवा,स्वस्थ्य संबृद्...
​रसुवामा ७० प्रतिशत पुननिर्माण सकियो
रसुवा, १८ मंसिर– रसुवामा ७० प्रतिशत भुकम्पपिडितले निजि आवास निर्माण सम्पन्न गरेका छन् । भुकम्प गएको ४२ महिना पुग्नै लाग्दा जिल्लामा ७० प्रतिशत भुकम्प पिडितले निजि आवास निर्माण सम्पन्न गरेको हो । १२ हज...
चीन जोड्ने सडकको डिपिआर संशोधन सकियो
ट्रयाक खोलेपछि केही दिन सवारी सञ्चालनका लागि अनुमति दिइएको थियो । यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना छ । राष्ट्रिय योजना आयोगको मध्यकालिन खर्च संरचना (२०७५÷७६–०७७÷७८) मा उल्लेख भए अनुसा...
​प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रूपमा विस्तार गरिने
रसुवा, १६ मंसिर– रसुवाको कालिका गाउँपालिका–५, जीवजीवेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रूपमा विकास गरिने भएको छ । प्रदेश नम्बर ३ का १६ स्वास्थ्य संस्थालाई १५ शैयाको अस्पतालको रूपमा विका...
Up Next
समाचार
Time: 05:30
बिज्ञापन