Listen Live

All News
पुष ४ गतेभित्र सम्झौता गर्न नआए ठेक्का प्रक्रियामा जाने
असारे विकासका कारण काम नभएको गुनासो आइरहेका बेलामा गाउँपालिकाले समयमा नै योजना सम्पन्न गर्नका लागि कडाई गरेको हो । गाउँपालिकाभित्र हुने विकासका काम निर्धारित समयमा नै सम्पन्न गर्नका लागि गाउँ कार्यपाल...
​उर्जामन्त्री पुनद्वारा त्रिशुली थ्रि बी हवको शिलन्यास
रसुवा र नुवाकोट जिल्लामा उत्पादन हुने विद्युत एकीकृत गरी २२० केभी प्रसारण लाइनबाट काठमाडौँ लैजानका लागि यसको प्रयोग हुनेछ । चालू आर्थिक वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । आयोज...
रसुवामा कम्प्युटर शिक्षा किताबमा मात्र सीमित
यो विषयको पाठ्यभार १०० पूर्णाङ्कको छ । जसमा ५० पूर्णाङ्कको थेउरी र ५० पूर्णाङ्कको प्राक्टिकल(प्रयोगात्मक) गर्नुपर्छ । प्रधानाध्यापक गुणराज पौडेलका अनुसार भूकम्पले भत्किएको विद्यालय पुनर्निर्माणको काम ...
​खानेपानीको मुहानमा फोहोर नफाल्न माग गर्दै ज्ञापन पत्र
लाङ्सेखोला कटुञ्जे खानेपानीको मुहान रहेको स्थान भन्दा लगभग सय मिटर माथि फोहोर फालेको भन्दै उपभोक्ता समितिले गाउँपालिकालाई मंगलबार ज्ञापनपत्र बुझाएका हुन् । कालिकास्थान घुम्ती बजारकाको फोहोर त्यस क्षेत...
​कार्तिक महिनामा ४ हजार ७ सय नेपाली तथा विदेशी पर्यटक निकुञ्ज भित्रिए
रसुवा, मंसिर ४ – लाङटाङ राष्ट्रिय निकुञ्जमा कार्तिक महिनामा ४ हजार ७ सय ९८ पर्यटक आएका छन् । जसमा २ हजार ८ सय ८० विदेशी, सार्क राष्ट्रका ५५, एक हजार ३ सय ४९ नेपाली र ५ सय १४ भरिया निकुञ्ज प्रवेश...
रसुवागढी विद्युत्गृहको निर्माण तीब्रगतिमा
रु १३ अर्ब ६४ करोड ४० लाख अनुमानित लागत रहेको विद्युत् आयोजना सन् २०१७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । काम गर्दै गर्दा विगतमा भएको इन्धनको अभाव विसं २०७२ को विनाशकारी भूकम्प त्यसपछिका परकम्प र स...
​तीन जिल्लामा दुई दिन विद्युत आपूर्ति रोकिने
माथिल्लो त्रिशुली थ्रि ए जलविद्युत आयोजनाको २२० केभी प्रसारण लाइनको तार तान्ने र देवीघाट र त्रिशुलीको ६६ केभी डबल सर्किट लाइनको मर्मत गर्नका लागि सोमबार र मंगलबार विद्युत सेवा बन्द गर्न लागिएको नेपाल...
​रसुवाका उत्कृष्ठ करदाता ढकाल सम्मानित
रसुवा, ३ मंसिर रसुवाका उत्कृष्ठ करदाता सुर्यचन्द्र कन्ट्रक्सन प्रा.लि.का प्रबन्ध निर्देशक जनार्दन ढकाल सम्मानित भएका छन् । सातौ राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजश्व कार्यालय बालाजुले सोमबार...
अमेरिकी डलर सहित दुई जना पक्राउ
पक्राउ पर्नेमा चितवन जिल्लाको रत्ननगर नगरपालिका–७ टाँडीका ५३ वर्षीय श्रीराम चौधरी र रौतहट जिल्लाको गुजरा नगरपालिका–९ सिम्म्रा भवानीपुरका ३२ वर्षीय विकास प्रसाद चौधरी रहेका छन् ।पक्राउ पर्नेमा चितवन जि...
​मेलामिलापका लागि पुनर्ताजगी तालिम सञ्चालन
मेलमिलाप सम्बन्धी कानुनी व्यवस्था, न्यायिक समितिको काम कर्तव्य र अधिकार, मेलमिलाप गराउँदा पार गर्नुपर्ने चरण, सहमति पत्र लेखन र गाउँपालिकाले गर्ने कार्यको बारेमा जानकारी दिइएको थियो ।
​रसुवाको राम्चेमा पहिरोको भौगर्भिक अध्ययन सुरु
रसुवाको राम्चे भन्ने बित्तिकै हरेक बर्षातका समयमा पहिरो गईसडक अबरुद्घ हुने र कतिपय बर्षातका समयमा त महिनौ दिन सम्म यातायात समेत सुचारु गर्न नसकिने यो स्थानको भित्रि भागको अबस्थाको बारेमा अध्ययन गरिने ...
​रसुवामा तीन सय ५९ को स्वास्थ्य परीक्षण
नेपाल प्रहरी श्रीमती संघ र नेपाल प्रहरी अस्पतालको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरमा तीन सय ५९ को स्वास्थ्य परीक्षण गराएका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए । साथै यौनजन्य हिंसा र मानव वेच...
Up Next
समाचार
Time: 05:30
बिज्ञापन