Listen Live

All News
​रसुवाको सदरमुकाम धुन्चेमा खम्बा नाँच देखाइयो
हरेक वर्ष भाइटीका पछि आउने पहिलो मंगलबारका दिन देखाउदै आएको यो नाँच एकाएक बन्द भएकोमा अहिले युवाहरुको सकृयतामा पुन ४० वर्षपछि देखाइएको स्थानिय लामा दावा सिदार घले बताए । उनले भने पुराना रीतिरिवाज, परम...
​आगलागी पीडितलाई सेनाद्वारा राहत वितरण
आगलागीका कारण घर जलेर नष्ट भएको हो । घर जल्दा घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायत अन्य सामानहरू जलेको घलेले बताए । लामटाङ्ग राष्ट्रिय निकुञ्जको सुरक्षाको लागि खटिएको कालीजंग गणका गणपति प्र...
लाङटाङमा पर्यटक बढे
‘पहिले पर्यटक आउँदा क्याम्पियनको तरिकाले आउँथे, उनले भने, अहिले खर्च गर्ने खालका पर्यटक आउँछन् ।’ लामा होटलदेखि लाङटाङसम्मको पदमार्गमा पर्यटकले होटल भरिएका छन् । यो रुटमा होटल कम भएपनि आएका पर्यटकलाई...
​कलाकार संघ रसुवा, नेपालको अध्यक्षमा तामाङ चयन
कार्य समितिको प्रथम उपाध्यक्षमा प्रभात लामा, द्वित्तीय उपाध्यक्षमा मेन डोल्मा तामाङ, सचिवमा पेमा तामाङ, महासचिवमा एस्तर थोकर तामाङ, कोषाध्यक्षमा दिल कुमारी दोङ तामाङ र सहकोषाध्यक्षमा पूर्णिमा स्याङ्बा...
​जङ्गे ढल्यो : नेपाल चीनबीचको सीमा स्तम्भ खोलामा पुग्यो
गत साउन २२ गते परेको अविरल वर्षाको कारण आएको पहिरोले स्तम्भ भोटेकोशीमा पु¥याएको हो । रसुवामा चीनसँगको सिमानामा १७ वटा सीमा स्तम्भ राखिएको छ । जसमा ११ वटा मुख्य र ६ वटा सहायक रहेका छन् । चीनसँगको सीमा ...
रसुवाको पर्यटकीय मार्गमा आन्तरिक पर्यटक बढे
केही वर्षअघिसम्म नेपाली राख्न नरुचाउने होटल व्यावसायीले अहिले नेपाली आउँदा उत्साहित हुने गरेका छन् । विदेशी पर्यटकले भन्दा नेपालीले बढि खर्च गर्ने गरेको व्यवसायीहरुले बताएका छन् । जिल्ला सदरमुकाम धुन्...
​दुबै तहका कमिटीका पदाधिकारीको नाम अनुमोदनका लागि प्रदेश कमिटीलाई बुझाइयो
जिल्ला सङगठन कमिटी १ सय ३५, गाउँपालिका सङ्गठन कमिटी ७५ र वडा सङ्गठन कमिटी २९ सदस्सीय निर्माण गरिएको छ । गाउँपालिका र वडा सङ्गठन कमिटीको पदाधिकारीको नामावली गएको बुधबार जिल्ला कमिटीमा पेस गरिएको थियोे ...
​रोजगारीका लागि केरुङ जाने क्रम बढ्यो  : ९ हजार भन्दा बढीले चाइना पास लिए
यो २०७२ असोज २८ गतेदेखि यही कार्तिक १५ गतेसम्मको तथ्याङ्क हो । यहाँका नागरिक कामका लागि चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङमा जाने गरेका छन् । रसुवागढी नाका सञ्चालनमा आएपछि रोजगारका लागि केरुङ जा...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाको तीनै तहका कमिटीका पदाधिकारी छनोट
गाउँपालिका र वडा सङ्गठन कमिटीको पदाधिकारीको नामावली बुधबार जिल्ला कमिटीमा पेस गरिएको उहाँले बताउनुभयो । ‘तीनै तहका सङ्गठन कमिटीको पदाधिकारीको नाम फाइनल भइसकेको छ’, उहाँले भन्नुभयो, ‘प्रदेश कमिटी र केन...
चीनमा नेपाली मुडाको माग बढ्यो, तीन महिनामा २९ लाखको बाँसको मुडा निर्यात
नेपालको विभिन्न कारागारमा उत्पादन गरिएका मुडा संकलन गरेर २९ लाख ४ हजार ८ सय २५ रुपयाँ मूल्यको बाँसको मुडा चीनतर्फ निर्यात गरिएको हो । गत साउनदेखि असोज मसान्तसम्ममा १० हजार ५ सय ३६ वटा मुडा चीनतर्फ निर...
​रसुवामा ११ प्रतिशत पुँजीगत खर्च
चालुतर्फ भने ३० प्रतिशत खर्च भइसकेको छ । २ अर्ब २४ करोड ९७ लाख १२ हजार ७ सय २६ रुपयाँमध्ये ६८ करोड ४६ लाख ६८ हजार २ सय ८९ रुपयाँ खर्च भएको कार्यालयले जनाएको छ । जिल्लामा विकास निर्माणमा काम गर्ने कार...
​मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार दुर्घटनामा परी सार्की लामा तामाङ, जिताराम थोक्रा र आदीप तामाङ घाइते भएका हुन् । घाइतेको ग्रिन सिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक सन्तोष ता...
Up Next
समाचार
Time: 05:30
बिज्ञापन