Listen Live

All News
​गाउँपालिकाको सबै वडामा तरकारी पकेट क्षेत्र घोषणा
पाँचवटा वडा रहेको यो गाउँपालिकामा काउली, बन्दा र टमाटर पहिलो प्राथमिकतामा परेको छ । उत्पादनका हिसाबले क्षेत्र निर्धारण गरिएको गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद न्यौपानेले बताउनु भयो । वडा नम्बर १ म...
रसुवाको कालिका गाउँपालिकाको १५ स्थानमा सूचना पाटी
यसअघि पाँचवटा वडा कार्यालयमा सीमित रहेको सूचना पाटी थप गरिएको उपाध्यक्ष भवानी प्रसाद न्यौपानेले बताउनुभयो । गाउँपालिका, वडा कार्यालय, सामजिक सञ्जाल तथा वेवसाइट मार्फत जानकारी दिने गरिएको भएपनि गाउँका ...
रसुवाको पाङ्लेखर्कमा ११ हजार किलो चिज उत्पादन
रसुवा, कार्तिक ७ – रसुवाको पाङ्लेखर्क चीज उत्पादन केन्द्रले यो वर्ष ११ हजार ५० केजी चिज उत्पादन गरेको छ । केन्द्रले गत वर्ष ११ हजार ५५ केजी चिज उत्पादन गरेको थियो । भूकम्पपछिका दिनमा चौरी पालक किसान ...
​रसुवागढी भन्सार : मसिंर १५ गतेसम्मको राजश्व असोज मसान्तभित्रै सङ्कलन
साउनमा ५० करोड ९० लाख ३८ हजार लक्ष्य राखेकोमा २६ करोड ४ लाख ७७ हजार उठेको थियो । भदौमा ९२ करोड २५ लाख लक्ष्य राखिएकोमा २९ करोड १५ लाख ७९ हजार मात्रै उठेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको पहि...
सिमा नाका रसुवागढीमा राष्ट्रिय झण्डा प्रतिस्थापन गरियो
कार्तिक ५, रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिकाको वडा नं. २ स्थित रसुवागढीमा आज नेपालको राष्ट्रिय झण्डा प्रतिस्थापन गरिएको छ । श्री कालीजंग गणले गढीको परम्परागत शैलिलाई यथावत राख्न झण्डा राखिएको हो ...
दशैको बेला ट्राफिक नियम उल्लघन गर्ने ४ सय सवारी कारबाहिमा
रसुवामा दशैको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४ सय भन्दा बढि सवारी साधन कारबाहिमा परेका छन् ।
​वान डे पासका लागि ट्रान्सपोटेसन एग्रिमेन्ट तयार
बाहिरी जिल्लाका नागरिकले एक दिने पास नपाउँदा व्यापारिक कारोबारमा समस्या भोग्दै आएका छन् । बुधबार चीनको केरुङमा भएको सीमा सुरक्षा बैठकमा चिनियाँ अधिकारीले एक दिने पासका लागि ट्रान्सपोटेसन एग्रिमेन्टको ...
श्रामिक, मजदुरको स्वास्थ्य, दुर्घटना बीमा निःशुल्क हुनु पर्छ ।
आमा तेन साङ्मो तामाङ र बावु छिरिङ फिन्जो तामाङका सुपुत्र दावा पेम्बा तामाङ २०१० साल पुष १५ गते रसुवामा जन्मिएका हुन् । २०२८ सालमा जिल्ला हुलाक कार्यालयमा मुखिया पदमा रहेका तामाङले २०३३ सालदेखि जिल्ला ...
​फलाखु खोला जलविद्युत आयोजना निर्माण सुरु
थपिएको म्याद सकिन चार महिना मात्रै बाँकी छ । थपिएको म्याद अनुसार आगामी माघ १ गतेभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । आयोजनाले हालसम्म जग्गा अधिग्रहण, लाइन निर्माण, बाटो निर्माण र क्याम्प निर्माण लगायतका ...
​१८ दिनमा डेड अर्ब राजश्व सङ्कलन
साउनमा ५० करोड ९० लाख ३८ हजार लक्ष्य राखेकोमा २६ करोड ४ लाख ७७ हजार उठेको थियो । भदौमा ९२ करोड २५ लाख लक्ष्य राखिएकोमा २९ करोड १५ लाख ७९ हजार मात्रै उठेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको पहि...
स्याउको आयात बढ्यो
बडादशैँका लागि फलफूलको यथेस्ट व्यवस्था गर्न व्यवसायीले सामानको साथसाथै स्याउ आयात गर्न थालेका छन् ।
रेडियो रसुवाका अध्यक्ष लामा सम्मानित
रसुवा, २१ असोज शिक्षा क्षेत्रमा योगदान पुर्याएकोमा रेडियो रसुवाका अध्यक्ष दिपक लामा सम्मानित भएका छन् ।
Up Next
समाचार
Time: 05:30
बिज्ञापन