Listen Live

रियो ओलम्पिकः शिरिषको नयाँ राष्ट्रिय कीर्तिमान
Posted On: Aug 11, 2016
रियो ओलम्पिकः शिरिषको नयाँ राष्ट्रिय कीर्तिमान

ब्राजिलमा जारी रियो ओलम्पिकमा नेपाली पौडी खेलाडी शिरिष गुरुङले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।  १०० मि को फ्रि स्टाइलको स्पर्धामा उनले ५७.७६ सेकेन्डमा दूरी पूरा गरी नयाँ कीर्तिमान कायम गरेका हुन् ।

सत्र वर्षीय शिरिषले ४५ पटक भन्दा बढी राष्ट्रिय कीर्तिमान कायम गरिसकेका छन् । उनी नेपालका कुशल पौडीबाज हुन् ।

Comments