Listen Live

नेपाल सोतोकान कराते डो संघ रसुवाकोे गठन
Posted On: Nov 07, 2016

रसुवा, कार्तिक २२ – रसुवामा पहिलो पटक नेपाल सोतोकान कराते डो संघ रसुवाकोे गठन गरिएको छ । 


गोविन्द वहादुर मगरको अध्यक्षतामा १५ सदस्सिय कार्यसमिति निर्विरोध चयन गरिएको हो । वरिष्ठ उपाध्यक्षमा तेन्जिन तामाङ, प्रथम उपध्यक्षमा गेलु शेर्पा, दित्तिय उपाध्यक्षमा रोजिना गुरुङ, तित्तिय रमेस अधिकारी, सचिवमा भुवन व मगर, सहसचिवमा पवन वोगटी, कोषाध्यक्षमा सुमित्रा खड्का, सहकोषाध्यक्षमा वुनिमा तामाङ रहेका छन् । 


यस्तै सदस्यहरूमा सागर ख्ड्का, रन्जित तामाङ, रोक्सन तामाङ, प्रतिमा खड्का मगर, विष्ण्ुा लामा र युवराज थापा मगर रहेका छन् । सल्लहाकारहरूमा वरिष्ठ सल्लाहकार नुर्पु ग्याम्जो तामाङ, सल्लाहकार रामेश्वर खड्का र गोपाल वहादुर मगर रहनुभएको नेपाल सोतोकान कराते डो संघ रसुवाले जनाएको छ ।  

Comments