Listen Live

रसुवाली मोडेल सारमाया तामाङ र रोमन तामाङको नौलो कोसेली ।।
Posted On: Apr 04, 2018
रसुवाली मोडेल सारमाया तामाङ र रोमन तामाङको नौलो कोसेली ।।

रसुवा, चैत २१ - रसुवाका गोल्जुङका नव गायक रोमन तामाङको 'लेककी कान्छी' को म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा  रोमनलाई गत्लाङकी सारमाया तामाङले साथ दिनुभएको छ । 

Comments