Listen Live

रसुवागढी हाइड्रोपावरको पुस १३ गते साधारण सभा
Posted On: Dec 06, 2018
रसुवागढी हाइड्रोपावरको पुस १३ गते साधारण सभा

मङ्सिर २०, 

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको छैटौं वार्षिक साधारण सभा पुस १३ गते हुन लागेको छ । कम्पनीको सभा स्मार्ट क्याफे घुम्बाराही, काठमाडौंमा हुन लागेको हो ।

साधारण सभाको प्रस्तावमा लेखा परीक्षक नियुक्त, प्रतिवेदन प्रस्तुती, नगद प्रवाह विवरणमा छलफल र प्रबन्धपत्र तथा विनियमावलीमा आवश्यक संशोधन गर्ने रहेको छ ।

Comments