Listen Live

आर्थिक समाचार
सानिमाले १४‍‍.३ मेगावाटको माथिल्लो मैलुङ निर्माण गर्दै
७५ प्रतिशत ऋण लगानी रहने आयोजनामा सिद्धार्थ बैंकको अगुवाईमा नेपाल एसबिआई बैंकले १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।
​इन्भेष्टमेन्ट बैकद्धारा रसुवामा एक्टेन्सन काउटर स्थापना
३ जना कर्मचारीबाट बैकमा बिहान साढे ९ बजेदेखि बेलुकि ५ बजेसम्म सेवा प्रदान गर्ने नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेले रसुवाका प्रमुख बिष्णु रानाले बताए । यस्तै बैकले २०७२ भदौ ७ गते देशको ४७ औ शाखाको रुपमा...
साञ्जेन खोला जलविद्युतमा १५ अर्ब चिनियाँ लगानी स्वीकृत
साञ्जेन खोला जलविद्युत् आयोजना निर्माणमा १५ अर्ब ३८ करोड ७० लाख रुपैयाँ चिनियाँ लगानी स्वीकृत भएको छ । चीनको चाइना हार्वोर इन्जिनियरिङ कम्पनीले ७८ मेगावाटको सो आयोजनामा लगानी गर्न लागेको हो । रसुवा जि...
चिलिमेलाई स्यार खोलाको अनुमतिपत्र
रसुवा, बैसाख ११ - चिलिमे जलविद्युत कम्पनीले ६० मेगावाटको स्यार खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गोरखाको स्यार खोलामा पहिचान भएको यो आयोजना निर्माण गर्न अध्ययन अनुमतिपत्र लिएको हो ...
माथिल्लो त्रिशूली थ्री ‘ए’ को ‘रक फल प्रोटेक्सन’ को कार्य ८० प्रतिशत सकियो
पहिरोबाट ड्याम जोगाउनका लागि निर्माण भइरहेको ‘रक फल प्रोटेक्सन’ को कार्य ८० प्रतिशत सम्पन्न भएको प्रालिका म्यानेजिङ डिरेक्टर विजय श्रेष्ठले बताउनुभयो । २०७५ जेठ मसान्तसम्ममा निर्माण कार्य सम्पन्न हु...
​छैठौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सबको तयारी पूरा
रसुवा, चैत २९ – वन्यजन्तु सप्ताहको अवसर पारेर रसुवामा छैठौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव तथा नवौँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्लामा पर्यटन प्रवद्धन गर्न तथा जैविक वि...
पर्यटकको अभिलेख राखिने
रसुवा, १८ चैत - पदयात्राको क्रममा हिमाली क्षेत्र जाने पर्यटकको अभिलेख होटल व्यवसायीले पनि राख्न शुरु गरेका छन् । वसन्त ऋतुको आगमनसँगै दोस्रो यामअन्तर्गत लाङटाङ तथा गोसाइँकुण्डलगायत पर्यटकीय क्षेत्रमा ...
​माथिल्लो सान्जेन जलविद्युत आयोजनाको ६५ प्रतिशत काम सम्पन्न
रसुवा, चैत १८ – रसुवाको आमाछोदिङ्गमो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको छ । सन् २०१४ बाट निर्माण सुरु भएको १४.८ मेगावटको आयोजनाको सु...
माथिल्लो मैलुङ ए जलविद्युत आयोजनाको निर्माण कार्य सुरु
रसुवा, चैत १५ – रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ । निर्माणस्थलमा हिउँ जमेको कारण आयोजनाको निर्माण कार्य गएको पुस...
जनप्रतिनिधि र जलविद्युत आयोजनाबिच छलफल
रसुवा, फागुन २८ – रसुवाका जनप्रतिनिधि र जलविद्युत आयोजनाबिच छलफल भएको छ । जिल्लामा निर्माण भइरहेका जलविद्युत आयोजनाको अवस्था, आयोजनामा देखिएका समस्या र स्थानीय तहले खेल्नु पर्ने भूमिकाको बारेमा जनप्रत...
रसुवागढी र सान्जेनको सेयर किन्न डेढ लाख सञ्चयकर्ताको आवेदन
रसुवा, फागुन २७ - रसुवागढी हाइड्रो पावर र साञ्जेन जलविद्युत कम्पनीको सेयर खरिद गर्न १ लाख ५७ हजार ७ सय ५६ सञ्चयकर्ताले आवेदन दिएका छन् । रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी र ५७‍.३ मेगावा...
रसुवामा ३.५ मेट्रिक टन कफी उत्पादन
रसुवा, फागुन २४ – रसुवामा एक वर्षमा करिब ३.५ मेट्रिक टन कफी उत्पादन भएको छ । जिल्लामा केही वर्षअघिसम्म घरायसी प्रयोजनका लागि सीमित मात्रामा कफी उत्पादन हुने गरेको थियो । कफीको माग बढ्दै गएपछि कृषकले ...
बिज्ञापन