Listen Live

अन्तर्वार्ता
​छैठौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सबको तयारी पूरा
रसुवा, चैत २९ – वन्यजन्तु सप्ताहको अवसर पारेर रसुवामा छैठौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव तथा नवौँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्लामा पर्यटन प्रवद्धन गर्न तथा जैविक वि...
पर्यटकको अभिलेख राखिने
रसुवा, १८ चैत - पदयात्राको क्रममा हिमाली क्षेत्र जाने पर्यटकको अभिलेख होटल व्यवसायीले पनि राख्न शुरु गरेका छन् । वसन्त ऋतुको आगमनसँगै दोस्रो यामअन्तर्गत लाङटाङ तथा गोसाइँकुण्डलगायत पर्यटकीय क्षेत्रमा ...
​माथिल्लो सान्जेन जलविद्युत आयोजनाको ६५ प्रतिशत काम सम्पन्न
रसुवा, चैत १८ – रसुवाको आमाछोदिङ्गमो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको छ । सन् २०१४ बाट निर्माण सुरु भएको १४.८ मेगावटको आयोजनाको सु...
माथिल्लो मैलुङ ए जलविद्युत आयोजनाको निर्माण कार्य सुरु
रसुवा, चैत १५ – रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ । निर्माणस्थलमा हिउँ जमेको कारण आयोजनाको निर्माण कार्य गएको पुस...
जनप्रतिनिधि र जलविद्युत आयोजनाबिच छलफल
रसुवा, फागुन २८ – रसुवाका जनप्रतिनिधि र जलविद्युत आयोजनाबिच छलफल भएको छ । जिल्लामा निर्माण भइरहेका जलविद्युत आयोजनाको अवस्था, आयोजनामा देखिएका समस्या र स्थानीय तहले खेल्नु पर्ने भूमिकाको बारेमा जनप्रत...
रसुवागढी र सान्जेनको सेयर किन्न डेढ लाख सञ्चयकर्ताको आवेदन
रसुवा, फागुन २७ - रसुवागढी हाइड्रो पावर र साञ्जेन जलविद्युत कम्पनीको सेयर खरिद गर्न १ लाख ५७ हजार ७ सय ५६ सञ्चयकर्ताले आवेदन दिएका छन् । रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी र ५७‍.३ मेगावा...
रसुवामा ३.५ मेट्रिक टन कफी उत्पादन
रसुवा, फागुन २४ – रसुवामा एक वर्षमा करिब ३.५ मेट्रिक टन कफी उत्पादन भएको छ । जिल्लामा केही वर्षअघिसम्म घरायसी प्रयोजनका लागि सीमित मात्रामा कफी उत्पादन हुने गरेको थियो । कफीको माग बढ्दै गएपछि कृषकले ...
सान्जेन जलविद्युतमा ५१ करोड रुपैयाँको आवेदन
रसुवा, फागुन २० - सान्जेन जलविद्युत आयोजनाले निष्कासन गरेको प्राथमिक शेयरमा ५१ करोड रुपैयाँको आवेदन परेको छ।नागरिक लगानी कोषले उपलब्ध गराएको शुक्रबार सम्मको तथ्यांक अनुसार २० हजार आवेदक बाट उक्त रकम ...
रसुवागढी हाइड्रोपावरमा १ अर्बको आवेदन
रसुवा, फागुन २०- रसुवागढी हाइड्रोपावर कम्पनीले निष्कासन गरेको प्राथमिक शेयरमा एक अर्ब ५० लाख रुपैयाँ बराबरको आवेदन परेको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार २...
चीनमा नेपाली मुडाको निर्यात बढ्यो
रसुवा, फागुन १८ – चीनमा नेपाली बाँसको मुडाको निर्यात बढ्दै गएको छ । चीनियाँहरुले चाडपर्वको अवसरमा मुडा उपहार दिने भएकाले माग बढेको व्यवसायीहरुको तर्क छ । २०७१ सालदेखि यही पुस मसान्तसम्ममा रसुवागढी न...
रसुवागढी नाकाबाट ११ करोड २४ लाखको कुचो निर्यात
रसुवा– अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै ११ करोड २४ लाख रुपैयाँ भन्दा बढीको अम्रिसो कुचो चीन निर्यात भएको छ। छिमेकी देश चीनमा नेपाली उत्पादनको प्रयोग बढ्दै जाँदा साढे दुई वर्षमा ११ करोड २४...
रसुवागढी नाकामा आजदेखि एक महिनाका लागि कारोबार बन्द
रसुवा, फागुन १ – चीनसँगको व्यापारिक नाका रसुवागढीमा आजदेखि एक महिनाका लागि कारोबार बन्द हुने भएको छ । ल्होसारको कारण चिनियाँ ट्रान्सपोर्ट बन्द हुने भएपछि कारोबार ठप्प हुन लागेको हो । ट्रान्सपोर्टले स...
बिज्ञापन