Listen Live

अन्तर्वार्ता
रसुवामा १२ वटा जलविद्युत आयोजना निर्माण हुँदै
रसुवा – जिल्लामा अहिले १२ वटा जलविद्युत आयोजना निर्माण भइरहेका छन्। जिल्लाको टिमुरे, चिलिमे, हाकु, सरमथली, स्याफ्रु र भोर्लेमा धमाधम आयोजना निर्माण हुँदैछन्। न्युनतम ५ मेगावटदेखि २१६ मेगावट क्षमताको...
रसुवागढी हाइड्रोपावरले फागुन ११ गतेदेखि साधारण शेयर निष्कासन गर्ने
रसुवा, माघ २४ – रसुवागढी हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनीले फागुन ११ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएका छन् । दुई कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र कर्मचारी तथा कम्पनीका...
​चीनबाट कृषिजन्य सामग्रीको आयात घट्यो
रसुवा, माघ १२ – चीनबाट नेपालमा ल्याइने कृषिजन्य सामग्रीको आयात घटेको छ । आर्थिक वर्षको पहिलो ६ महिनामा ३४.०२ प्रतिशतले आयात घटेको हो । चीनको केरुङबाट रसुवागढी नाका हुँदै साउनदेखि पुष मसान्तसम्ममा १३ ...
चीनबाट चार महिनामा साढे ३७ करोड बराबरको सामग्री
रसुवा, मंसिर २० चीनबाट चार महिनामा साढे ३७ करोड बराबरको सामग्री आयात भएको छ । साउनदेखि कार्तिक महिनासम्ममा ७ हजार चार सय १३ मेट्रिक टन सामग्री आयात हुँदा ३७ करोड ५६ लाख खर्च भएको हो । २०७१ सालदेखि...
​क्लिरियन्स शुल्कमा घट्यो, सामग्री आयात सुरु
रसुवा, साउन १६ – चीनको केरूङका स्थानीय भन्सारका प्रतिनिधिले नेपाल तर्फ निकासी हुने सामग्रीको क्लिरियन्स शुल्क घटाएपछि आजदेखि सामग्री आयात सुरु भएको छ । शुल्क बृद्धि भएपछि साउन १ गतेदेखि आयात रोकिएकोम...
मैलुङ खोलाको आईपीओ निष्काशन आज बन्द हुँदै
रसुवा, जेठ ३१ –जेठ १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको साधारण सेयर आजदेखि निष्काशन बन्द हुन लागेको हो । रसुवाका आयोजना प्रभावितका ...
चीनसँगको व्यापार घाटामा गिरावट
अनु आचार्य, चैत २४ गते,रसुवा, नेपाल र चीनसँगको व्यापार घाटा १ सय १५ अर्ब पुगेको बाणिज्य मन्त्रालयले जनाइएको छ ।
​एनएमवि माइक्रोफाइनान्सको रसुवामा १२ करोड ४८ लाख कर्जा प्रवाह
रसुवा, चैत २४ – एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड धुन्चे शाखाले तीन वर्षमा १२ करोड ४८ लाख भन्दा बढि कर्जा प्रवाह गरेको छ । शाखाका अनुसार विनाधितो तथा धितो राखेर छ सय ९९ सदस्यलाई १२ करोड ४...
प्रशारण लाइन निमार्णका लागि जग्गा अधिग्रहण हुन सकेन्
रसुवा, असोज २८ – रसुवाको गत्लाङमा निर्माणधीन चिलिमे–त्रिशुली २२० केभी प्रशारण लाइनको सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहणमा समस्या देखिएको छ । जग्गाको उचित मुआब्जा निर्धारण नभएको भन्दै गत्लाङका बास...
बिज्ञापन