Listen Live

राष्ट्रिय समाचार
​अव्यवस्थित बन्दै रसुवागढी नाका
रसुवा, असोज २८– चीनले अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरेको रसुवागढी अव्यवस्थित बन्दै गएको छ । चीनतर्फ सम्पूर्ण पुर्वाधारको विकास भैसक्दा समेत नेपाली पक्षले उचित ध्यान नदिँदा नाकामा दिनदिनै समस्या थप...
​वाम गठबन्धनको रसुवामा संयुक्त भेला
रसुवा, असोज २० – वाम गठबन्धनले रसुवामा संयुक्त भेला गरेका छन् । वाम गठबन्धनमा आवद्ध भएका नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नयाँ शक्ति पार्टीले जिल्लाको कालिकास्थानमा भेला गरेका हुन् । भेलामा सहभा...
​राष्ट्रपति भण्डारीद्धारा गोसाइँकुण्डमा स्नान
रसुवा, असोज २० राष्ट्रपति विद्यादेवी भण्डारी गोसाइँकुण्डमा स्नान गर्न रसुवा आउनुभएको छ । नेपाली सेनाको हेलीकप्टर मार्फत आज बिहान रसुवा आउनुभएकी भण्डारीले धार्मिकस्थल गोसाइँकुण्डमा स्नान गर्नुभएको हो ।...
म्याद गुज्रिएका सामग्री बिक्रि वितरण रोकिएन
रसुवा, असोज ६ – सदरमुकाम धुन्चेमा सञ्चालनमा रहेका होलसेल तथा खुद्रा पसलमा म्याद गुज्रिएका सामग्रीको बिक्रि वितरण घट्नुको साटो बढेको छ । उपभोक्ताको स्वास्थ्यलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय ...
पत्रकारले गरे सम्मान
धुन्चे, भाद्र १६ गते । जिल्ला समन्वय समितिका नवनिर्वाचित पदाधिकारीहरूलाई नेपाल पत्रकार महासंघ, रसुवा शाखा र रेडियो रसुवा १०२.१ मेगाहर्जले सम्मान गरेको छ । जिल्लाको विकास निर्माण तथा पारदर्शिता कायम गर...
​रसुवागढीको दुई स्थानमा पहिरो जाँदा एउटा मालबाहक कन्टेनरमा क्षति
रसुवा, भदौ २ – गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा रसुवागढी भन्सार यार्डमा रोकिएका मालवाहक कन्टेनरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पहिरोको कारण रोकिराखेको ना २ ख ...
बाढीपहिरो पीडितका लागि रसुवामा राहत संकलन
रसुवा, साउन ३१ – अविरल वर्षासँगै देशको विभिन्न स्थानमा आएको बाढीपहिरोबाट पीडित भएकाहरुको लागि रसुवामा राहत संकलन अभियान सुरु भएको छ । जिल्लामा रहेका विभिन्न स्थानीय गैरसरकारी संस्थाले बाढीपहिरो पीडित...
अज्ञात रोगले पशु मर्न थालेपछि रसुवाका कृषक चिन्तित
रसुवा, साउन २६ रसुवाको कालिका गाउँपालिकामा अज्ञात रोगले पशुवस्तु मर्न थालेपछि कृषक चिन्तित भएका छन् । गत शुक्रबारदेखि फैलिएको अज्ञात रोगको कारण गाउँपालिकाको १ र २ वडा प्रभावित भएको छ । पाँच दिनमा २० ओ...
​सीमामा भाषाको कठिनाई समाधानका लागि नेपाल र चीनविच एक महिने भाषा प्रशिक्षण
रसुवा, साउन २४ सीमामा खटिएका नेपाली र चिनियाँ अधिकारीलाई सोमबारदेखि दुई देशिय भाषागत प्रशिक्षण सञ्चालन थालिएको छ । चीनसँगको उत्तरी व्यापारिक नाका रसुवागढीमा खटिएका चिनियाँ र नेपाली अधिकारीहरुविच भासि...
​जनैपूर्णिमामा गोसाइँकुण्डमा ६ हजारले मेला भरे
रसुवा, साउन २४ – जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाइँकुण्डमा करिव ६ हजार भक्तजनले स्नान गरेका छन् । नाग पञ्चमीदेखि साउन शुक्ल पूर्णिमाका दिनसम्म लागेको मेलामा स्वदेशी र विदेशी गरी करिब ६ हजार पाँचसय भ...
​रसुवामा पहिरोले पुरिएर ४ जनाको मृत्यु
रसुवा, साउन २४ रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेशीमा वर्षासँगै आएको पहिरोले पुरिएर ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षका भक्त बहादुर नगरकोटी, २३ वर्षिय मुना थापामगर र ४ वर्षका रबिन थापा...
पहिरोले पुरिएका रसुवाका तीनजनाको शव भेटियो, एकजना अझै बेपत्ता
प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार ७८ वर्षका भक्तबहादुर नगरकोटी, २३ वर्षका मुना थापामगर र ४ वर्षका रविन थापा मगरको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आइतबार राति झण्ड...
बिज्ञापन