Listen Live

राष्ट्रिय समाचार
​क्लिरियन्स शुल्कमा वृद्धि गरेपछि आयात ठप्प
रसुवा, साउन १४ – चीनको केरूङका स्थानीय भन्सारका प्रतिनिधिले नेपाल तर्फ निकासी हुने मालवस्तुको क्लिरियन्स शुल्कमा वृद्धि गरेपछि आयात ठप्प भएको छ । मालवस्तुको क्लिरियन्स शुल्कमा एकैचोटी अत्याधिक वृद्ध...
रसुवाको गोसाइँकुण्डमा मेला लाग्यो
रसुवा, साउन १३ – रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा आज विशेष मेला लागेको छ । श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमी देखि सुरु भई साउन शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमासम्म मेला लाग्ने गरेकोमा य...
रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमा मेला सुरु
रसुवा, साउन ११ – रसुवाको गोसाइकुण्डमा जनैपूर्णिमा मेला सुरु भएको छ । हरेक वर्ष जनैपूर्णिमाका अवसरमा लाग्ने गोसाइँकुण्ड मेला भर्नका लागि तिर्थयात्री आउने क्रम सुरु भएको छ । श्रावण शुक्ल पञ्चमी अर्थात ...
​शेयर भरेका रसुवाबासीले न्युनतम १० कित्ता शेयर पाउने
रसुवा, साउन ८ – रसुवाको मैलुङ खोला जलविद्युत कम्पनीले शेयर भरेका सम्पूर्ण रसुवाबासीलाई १० कित्ता शेयर दिने निर्णय गरेको छ । चिठ्ठा प्रणालीमा शेयर वाँडफाँड गरेको विरोधमा रसुवावासीले आन्दोलनको तयारी गर...
पहिरोको कारण धुन्चे रसुवागढी सडकखण्ड अवरुद्ध
रसुवा, साउन ८ – पहिरोको कारण धुन्चे रसुवागढी सडकखण्ड अवरुद्ध भएको छ । गएराती परेको पानीको कारण धुन्चेस्थित त्रिसुली खोला नजिकै पहिरो जाँदा सडक अवरुद्ध वनेको हो । सडक अवरुद्ध बनेपछि चीनको केरूङबाट साम...
रसुवाको चार वटा विद्यालयमा वालमैत्री धारा निर्माण
रसुवा, साउन ६ – रसुवाको चार वटा विद्यालयमा वालमैत्री धारा निर्माण गरिएको छ । जिल्लाको कालिका गाउँपालिका–१ स्थित राम्चेका चार वटा विद्यालयमा वाल मैत्री धारा निर्माण गरिएको हो । बालबालिकाले पानीको प्रय...
सदरमुकाममा म्याद गुज्रिएका सामाग्रीको विक्रि वितरण हुँदै
रसुवा, साउन ५ – रसुवाको सदरमुकाम धुन्चेमा सञ्चालित खुद्रा तथा होलसेल पसलहरुमा म्याद गुज्रिएका सामाग्री विक्रि वितरण गर्ने गरेको पाइएको छ । गोसाइकुण्ड गाउँपालिका–६ मा पर्ने धुन्चेमा सञ्चालित होलसेल तथ...
रसुवाको गत्लाङका पुरुषका लागि लैङ्गिक चेतना
रसुवा, साउन ५ – इयोम परियोजनाले समाजमा हुने लैङ्गिक विभेद अन्त्य गर्नका लागि जनचेतना मुलक तालिम सञ्चालन गरिरहेको छ । गाउँघरमा पहिले देखि नै महिला र पुरुष भनेर छुट्याउने र महिला पुरुष विच रहेको असमानत...
रसुवाको जिल्ला समन्वय समिति ७ सदस्सीय हुने
रसुवा, साउन ४ – रसुवाको जिल्ला समन्यव समिति ७ सदस्सीय हुने भएको छ । संविधानमा एउटा जिल्लामा कम्तीमा ६ सदस्यीय र बढीमा नौ सदस्यीय जिल्ला समन्वय समिति बन्न सक्ने उल्लेख भए अनुसार रसुवामा ७ सदस्सीय समिति...
​रसुवाबासीको विरोधपछि मैलुङखोला जलविद्युत कम्पनीको शेयर बाँडफाँड स्थगित
रसुवा, साउन ३ – रसुवाको मैलुङखोला जलविद्युत कम्पनीले चिठ्ठा प्रणालीमा शेयर बाँडफाँड गरेको भन्दै रसुवाबासीले तिव्र विरोध गरेपछि शेयर बाँडफाँड स्थगित भएको छ । जिल्लावासीका लागि सुनिश्चत गरिएको १० प्रति...
​स्थानीय तहमा स्वास्थ्यका कर्मचारी खटिए
रसुवा, साउन ३ – रसुवाको पाँच वटा स्थानीय तहमा स्वास्थ्यका कर्मचारी खटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लाको पाँच वटा गाउँपालिकामा १० जना कर्मचारी खटाइएको हो । प्रत्येक गाउँपालिका...
​मतदाता नामावली दर्ता कार्यमा रसुवामा न्युन सहभागि
रसुवा, साउन ३ – आइतबारदेखि सुरु भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कायक्रममा रसुवाका ७३ जनाले नाम दर्ता गराएका छन् । पहिलो दिन २० जनाले मात्र नाम दर्ता गराएकोमा हिजो ५३ जना नाम दर्ता गराएका हुन्...
बिज्ञापन