Listen Live

स्थानीय समाचार
​संविधान दिवसमा सरसफाई
आज जनप्रतिनिधि, कर्मचारी र जनताले संयुक्त रुपमा दिवस मनाएका हुन् । आज बिहानै ¥यालीको आयोजना गरिएको थियो । ¥याली पश्चात कोणसभा गरिएको उनले बताइन् ।
माथिल्लो सान्जेनको निर्माणले गति लियो
सुरुङ निर्माण सकिएसँगै सुरुङको सर्पोटको काम भैरहेको आयोजनाले जनाएको छ । यो आयोजनाको भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ । आयोजनामा हेडवर्कसकोतर्फ निर्माणको कार्य भइरहेको छ । हेडवर्कसतर्फ कङ्ग्रि...
​तीनवटा कार्यविधि पारित
आइतबार सम्पन्न दोस्रो जिल्ला सभाले अनुगमन तथा मूल्याङ्कन कार्यविधि २०७५, जिल्ला समन्वय कार्यविधि २०७५ र जिल्ला गैरसरकारी संस्था सहजीकरण कार्यविधि २०७५ पारित गरेको हो । समितिले अनुगमन, मूल्याङ्कन, समन...
रसुवाको टिमुरेमा पहिरो : २ को मृत्यु, ९ जना घाइते
मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ का २२ वर्षीय रमेश कप्रोला र रुकुमको भूमे गाउँपालिका–९ का ५० वर्षीय भीम रोका रहेका छन् । हिजो राति ९ बजे टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत आय...
पहिलो किस्ता बुझेर पनि घर निर्माण सुरु गरेनन्
रसुवा, भदौ २७ – भूकम्पले क्षति गरेको घर निर्माणका लागि पहिलो किस्ता बुझेका रसुवाका आठ सयभन्दा बढी लाभग्राहीले घर निर्माण सुरु नै गरेका छैनन् । घर निर्माणका लागि पहिलो किस्ता लिएका ८ सय ३४ भूकम्प...
​नाका जोड्ने सडक खुलाउने प्रयास जारी
मंगलबार बिहानैदेखि सुरु भएको भएपनि पहिरो ठुलो भएको कारण पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । बुधबार बिहानबाट ठुलो क्षमताको स्काभेटर र लोडरको प्रयोग गरिने उनले बताए । ‘साना क्षमत...
रसुवागढ्री नाका जोड्ने सडक अवरुद्ध
यस स्थानमा बाढीले क्षति पु¥याउँदा करिव दुई हप्तासम्म सवारी साधन सञ्चालन हुन सकेको थिएन। गत सोमबार व्लाष्टिङ गरेर सडक खुलाएको थियो। धुन्चेदेखि रसुवागढीसम्मको ३० किलोमिटर सडक क्षेत्रको तीन स्थानमा बाढी...
बाघको दाह्रा ओसारपसार गर्ने दुई पक्राउ
घलेलाई भदौ ११ गते पक्राउ गरिएको र मा तामाङलाई हिजो (शनिबार) पक्राउ गरिएको प्रहरी निरीक्षक ओम प्रकास वाग्लेले बताए। ना ६ ख ४९४२ नम्बरको कन्टेनरको गेयर बक्समा ४ थान बाघको दाह्रा लुकाएर राखेका थिए। ओासा...
करेन्ट लागेर रसुवामा एक जनाको ज्यान गयो
मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका–४ देरउराली डाँडाका २२ वर्षीय बुद्धिमान गोम्बो रहेका छन्। आफ्नै घरको बरण्डामा बिजुली बत्ती बनाउने क्रममा करेन्ट लागेको प्रहरी निरीक्षक ओम प्रकास वाग्लेले बताए। शनिबार ...
​रसुवामा स्याउ उत्पादन घट्यो
स्याउ फुल्ने समयमा पानी बढी पर्नुका साथै असिना परेको कारण उत्पादन घटेको स्याउ कृषक तथा सङ्कलक थारक्याप तामाङले बताए । ‘स्याउ उत्पादन गर्ने कृषकलाई कुनैपनि निकायले हेरेको छैन, उनले भने, कृषि शाखाले स्य...
रसुवाको नौकुण्डमा राई र तामाङ उत्कृष्ट कर्मचारी
गाउँपालिका स्थापना भएपछि गाउँमा नै बसेर उत्कृष्ट सेवा प्रवाह गरेका कृषि शाखाका प्रमुख सम्भु प्रसाद राई र वडा नम्बर ६ का कार्यालय सहयोगी श्याम तामाङलाई पुरस्कृत गरेको होे । उत्कृष्ट कर्मचारीलाई पाँच हज...
​गणेश हिमालको शिसा जस्ताखानी सञ्चादनको माग
जी लेकाली, रसुवा भाद्र २१, रसुवा – खोज अनुसन्धानबाट कच्चा उदार्थ भएको पुष्टि भएको रसुवा जिल्ला आमाछोदिङमो गाउँपालिका वडा नं. ३ को गणेश हिमालमा सिसाजस्ता खानी सञ्चालन गरिदिन स्थानियतहले आग्रह गरेको छ ...