Listen Live

स्थानीय समाचार
​कलाकार संघ रसुवा, नेपालको अध्यक्षमा तामाङ चयन
कार्य समितिको प्रथम उपाध्यक्षमा प्रभात लामा, द्वित्तीय उपाध्यक्षमा मेन डोल्मा तामाङ, सचिवमा पेमा तामाङ, महासचिवमा एस्तर थोकर तामाङ, कोषाध्यक्षमा दिल कुमारी दोङ तामाङ र सहकोषाध्यक्षमा पूर्णिमा स्याङ्बा...
​जङ्गे ढल्यो : नेपाल चीनबीचको सीमा स्तम्भ खोलामा पुग्यो
गत साउन २२ गते परेको अविरल वर्षाको कारण आएको पहिरोले स्तम्भ भोटेकोशीमा पु¥याएको हो । रसुवामा चीनसँगको सिमानामा १७ वटा सीमा स्तम्भ राखिएको छ । जसमा ११ वटा मुख्य र ६ वटा सहायक रहेका छन् । चीनसँगको सीमा ...
रसुवाको पर्यटकीय मार्गमा आन्तरिक पर्यटक बढे
केही वर्षअघिसम्म नेपाली राख्न नरुचाउने होटल व्यावसायीले अहिले नेपाली आउँदा उत्साहित हुने गरेका छन् । विदेशी पर्यटकले भन्दा नेपालीले बढि खर्च गर्ने गरेको व्यवसायीहरुले बताएका छन् । जिल्ला सदरमुकाम धुन्...
​दुबै तहका कमिटीका पदाधिकारीको नाम अनुमोदनका लागि प्रदेश कमिटीलाई बुझाइयो
जिल्ला सङगठन कमिटी १ सय ३५, गाउँपालिका सङ्गठन कमिटी ७५ र वडा सङ्गठन कमिटी २९ सदस्सीय निर्माण गरिएको छ । गाउँपालिका र वडा सङ्गठन कमिटीको पदाधिकारीको नामावली गएको बुधबार जिल्ला कमिटीमा पेस गरिएको थियोे ...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाको तीनै तहका कमिटीका पदाधिकारी छनोट
गाउँपालिका र वडा सङ्गठन कमिटीको पदाधिकारीको नामावली बुधबार जिल्ला कमिटीमा पेस गरिएको उहाँले बताउनुभयो । ‘तीनै तहका सङ्गठन कमिटीको पदाधिकारीको नाम फाइनल भइसकेको छ’, उहाँले भन्नुभयो, ‘प्रदेश कमिटी र केन...
​रसुवामा ११ प्रतिशत पुँजीगत खर्च
चालुतर्फ भने ३० प्रतिशत खर्च भइसकेको छ । २ अर्ब २४ करोड ९७ लाख १२ हजार ७ सय २६ रुपयाँमध्ये ६८ करोड ४६ लाख ६८ हजार २ सय ८९ रुपयाँ खर्च भएको कार्यालयले जनाएको छ । जिल्लामा विकास निर्माणमा काम गर्ने कार...
​मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार दुर्घटनामा परी सार्की लामा तामाङ, जिताराम थोक्रा र आदीप तामाङ घाइते भएका हुन् । घाइतेको ग्रिन सिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक सन्तोष ता...
रसुवाको कालिका गाउँपालिकाको १५ स्थानमा सूचना पाटी
यसअघि पाँचवटा वडा कार्यालयमा सीमित रहेको सूचना पाटी थप गरिएको उपाध्यक्ष भवानी प्रसाद न्यौपानेले बताउनुभयो । गाउँपालिका, वडा कार्यालय, सामजिक सञ्जाल तथा वेवसाइट मार्फत जानकारी दिने गरिएको भएपनि गाउँका ...
रसुवाको पाङ्लेखर्कमा ११ हजार किलो चिज उत्पादन
रसुवा, कार्तिक ७ – रसुवाको पाङ्लेखर्क चीज उत्पादन केन्द्रले यो वर्ष ११ हजार ५० केजी चिज उत्पादन गरेको छ । केन्द्रले गत वर्ष ११ हजार ५५ केजी चिज उत्पादन गरेको थियो । भूकम्पपछिका दिनमा चौरी पालक किसान ...
​रसुवागढी भन्सार : मसिंर १५ गतेसम्मको राजश्व असोज मसान्तभित्रै सङ्कलन
साउनमा ५० करोड ९० लाख ३८ हजार लक्ष्य राखेकोमा २६ करोड ४ लाख ७७ हजार उठेको थियो । भदौमा ९२ करोड २५ लाख लक्ष्य राखिएकोमा २९ करोड १५ लाख ७९ हजार मात्रै उठेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको पहि...
सिमा नाका रसुवागढीमा राष्ट्रिय झण्डा प्रतिस्थापन गरियो
कार्तिक ५, रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिकाको वडा नं. २ स्थित रसुवागढीमा आज नेपालको राष्ट्रिय झण्डा प्रतिस्थापन गरिएको छ । श्री कालीजंग गणले गढीको परम्परागत शैलिलाई यथावत राख्न झण्डा राखिएको हो ...
दशैको बेला ट्राफिक नियम उल्लघन गर्ने ४ सय सवारी कारबाहिमा
रसुवामा दशैको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४ सय भन्दा बढि सवारी साधन कारबाहिमा परेका छन् ।
बिज्ञापन