Listen Live

स्थानीय समाचार
​वान डे पासका लागि ट्रान्सपोटेसन एग्रिमेन्ट तयार
बाहिरी जिल्लाका नागरिकले एक दिने पास नपाउँदा व्यापारिक कारोबारमा समस्या भोग्दै आएका छन् । बुधबार चीनको केरुङमा भएको सीमा सुरक्षा बैठकमा चिनियाँ अधिकारीले एक दिने पासका लागि ट्रान्सपोटेसन एग्रिमेन्टको ...
​फलाखु खोला जलविद्युत आयोजना निर्माण सुरु
थपिएको म्याद सकिन चार महिना मात्रै बाँकी छ । थपिएको म्याद अनुसार आगामी माघ १ गतेभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । आयोजनाले हालसम्म जग्गा अधिग्रहण, लाइन निर्माण, बाटो निर्माण र क्याम्प निर्माण लगायतका ...
​१८ दिनमा डेड अर्ब राजश्व सङ्कलन
साउनमा ५० करोड ९० लाख ३८ हजार लक्ष्य राखेकोमा २६ करोड ४ लाख ७७ हजार उठेको थियो । भदौमा ९२ करोड २५ लाख लक्ष्य राखिएकोमा २९ करोड १५ लाख ७९ हजार मात्रै उठेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको पहि...
स्याउको आयात बढ्यो
बडादशैँका लागि फलफूलको यथेस्ट व्यवस्था गर्न व्यवसायीले सामानको साथसाथै स्याउ आयात गर्न थालेका छन् ।
रेडियो रसुवाका अध्यक्ष लामा सम्मानित
रसुवा, २१ असोज शिक्षा क्षेत्रमा योगदान पुर्याएकोमा रेडियो रसुवाका अध्यक्ष दिपक लामा सम्मानित भएका छन् ।
रसुवाका ११ वटा साुमदायिक विद्यालयमा महिला प्रधानाध्यापक
जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ भीमलीमा रहेको भीमली प्राविमा प्रध्यानाध्यापक महिला राखिएसँगै जिल्लामा ११ जना महिला प्रधानाध्यापक पुगेका छन् । यो विद्यालयको प्रधानाध्यापकमा दावा ल्हामो तामाङले जिम्...
​विद्युत महसुल नतिर्ने ४२ ग्राहक कालो सूचीमा
गत वर्ष विद्युत महसुल नतिर्ने २ सय ३४ ग्राहकको लाइन काटिएको थियो । यो आर्थिक वर्षमा २७ ग्राहकको लाइन काटिएको केन्द्रले जनाएको छ । गत वर्ष ९१ लाख २३ हजार रुपयाँ उठाउन बाँकी थियो । आर्थिक वर्ष २०७४÷७५ क...
​माथिल्लो मैलुङ जलविद्युत आयोजनाको निर्माण दसैँपछि सुरु हुने
आयोजना निर्माणका लागि आयोजनास्थलसम्म सडक खन्ने काम भइरहेको छ । त्रिशुली खोला र मैलुङ खोलाको दोभानदेखि रहरेखर्कसम्म सडक निर्माण भइरहेको आयोजनाले जनाएको छ । आयोजना स्थलमा जानका लागि ७ किलोमिटर सडक खन्नु...
​सान्जेनको ६५ प्रतिशत काम सकियो
३ हजार ६ सय ४० मिटर मुख्य सुरुङ रहेकोमा २ हजार ४ सय ५२ मिटर सुरुङ निर्माण भएको आयोजनाका भूर्गवविद् नवीन वस्तीले बताए । सुरुङ निर्माणको काम ६७ प्रतिशत पूरा भएको उनको भनाइ छ । ‘बाँध निर्माणको काम ७५ प्र...
​जेष्ठ नागरिक परिचयपत्र वितरण सुरु
गाउँपालिकाले १ सय २५ जना जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिसकेको गाउँपालिकाकी उपाध्यक्ष सृजना लामाले बताइन् । ‘हामीले गाउँपालिकाबाट परिचयपत्र वितरणको कार्य सुरु गरेका छौँ, उनले भनिन्, एक महिनाभित्र स...
बिर्ता र सुकुमबासी समस्या समाधान गर्न गाउँपालिकाको ध्यानाकर्षण
रसुवा, १० असोज रसुवामा रहेका बिर्ता र सुकुमबासीहरुको समस्या समाधानको माग गर्दै गाउँपालिकाको ध्यानाकर्षण गरिएको छ । जिल्लाको कालिका गाउँपालिका क्षेत्रमा रहेको भूमि सम्बन्धि समस्या समाधान गर्न बुधबार का...
​होटल तथा पर्यटन व्यवसायि संघ गठन
रसुवा, १० असोज रसुवामा रहेका होटल तथा पर्यटन व्यवसायिलाई एकरुपता ल्याउनका लागि होटल तथा पर्यटन व्यवसायि संघ गठन गरिएको छ । संघको बुधबार सदरमुकाम धुन्चेमा भएको पहिलो भेलाले रितुपेमा तामाङको अध्यक्षतामा...
बिज्ञापन