Listen Live

स्थानीय समाचार
​बाल क्लव सञ्जालको अध्यक्षमा घले निर्वाचित
गौतमवुद्ध माविका विवेक घलेको अध्यक्षतामा ११ सदस्सीय कार्य समिति निर्विरोध चयन गरिएको हो । उपाध्यक्षमा दुप्चेश्वरी माविका सानुमाया तामाङ, सचिवमा निकुभूमे माविका सुनिता गुरुङ, सहसचिवमा बागेश्वरी माविका ...
जनसेवा श्रीबाट घले विभूषित
इलाका हुलाक कार्यालय टिमुरेमा कार्यरत उर्केन घले जनसेवा श्री (पञ्चम श्रेणी) बाट विभूषित भएका छन् । विगत २६ वर्षदेखि हुलाकमा कार्यरत उनलाई सरकारले संविधान दिवसको अवसरमा विभूषित गरेको हो । २०४८ भदौ ७ गत...
रसुवागढी नाकामा आयात निर्यात घट्दा राजश्व सङ्कलन न्यून
भदौमा १३ करोड ९० लाख १६ हजार राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ । सवारी सञ्चालन नियमित भएमा असोज महिनामा गत महिनाको घाटा पूर्ति हुने उनले बताए । ‘सवारी साधन नियमित सञ्चालन भयो भने लक्ष्य पूरा गर्...
​पहिरोको कारण विस्थापित भएका परिवारलाई राहत वितरण
हस्त बहादुर तामाङ, डल्ले तामाङ, रत्न बहादुर तामाङ, वीर बहादुर तामाङ, कान्छा तामाङ, भीम बहादुर तामाङ र गोपाल तामाङको परिवार पहिरोको कारण विस्थापित बन्न पुगेको हो । पीडितलाई गाउँपालिकाका अध्यक्ष उपेन्द...
​संविधान दिवसमा सरसफाई
आज जनप्रतिनिधि, कर्मचारी र जनताले संयुक्त रुपमा दिवस मनाएका हुन् । आज बिहानै ¥यालीको आयोजना गरिएको थियो । ¥याली पश्चात कोणसभा गरिएको उनले बताइन् ।
माथिल्लो सान्जेनको निर्माणले गति लियो
सुरुङ निर्माण सकिएसँगै सुरुङको सर्पोटको काम भैरहेको आयोजनाले जनाएको छ । यो आयोजनाको भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ । आयोजनामा हेडवर्कसकोतर्फ निर्माणको कार्य भइरहेको छ । हेडवर्कसतर्फ कङ्ग्रि...
​तीनवटा कार्यविधि पारित
आइतबार सम्पन्न दोस्रो जिल्ला सभाले अनुगमन तथा मूल्याङ्कन कार्यविधि २०७५, जिल्ला समन्वय कार्यविधि २०७५ र जिल्ला गैरसरकारी संस्था सहजीकरण कार्यविधि २०७५ पारित गरेको हो । समितिले अनुगमन, मूल्याङ्कन, समन...
रसुवाको टिमुरेमा पहिरो : २ को मृत्यु, ९ जना घाइते
मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ का २२ वर्षीय रमेश कप्रोला र रुकुमको भूमे गाउँपालिका–९ का ५० वर्षीय भीम रोका रहेका छन् । हिजो राति ९ बजे टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत आय...
पहिलो किस्ता बुझेर पनि घर निर्माण सुरु गरेनन्
रसुवा, भदौ २७ – भूकम्पले क्षति गरेको घर निर्माणका लागि पहिलो किस्ता बुझेका रसुवाका आठ सयभन्दा बढी लाभग्राहीले घर निर्माण सुरु नै गरेका छैनन् । घर निर्माणका लागि पहिलो किस्ता लिएका ८ सय ३४ भूकम्प...
​नाका जोड्ने सडक खुलाउने प्रयास जारी
मंगलबार बिहानैदेखि सुरु भएको भएपनि पहिरो ठुलो भएको कारण पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । बुधबार बिहानबाट ठुलो क्षमताको स्काभेटर र लोडरको प्रयोग गरिने उनले बताए । ‘साना क्षमत...
रसुवागढ्री नाका जोड्ने सडक अवरुद्ध
यस स्थानमा बाढीले क्षति पु¥याउँदा करिव दुई हप्तासम्म सवारी साधन सञ्चालन हुन सकेको थिएन। गत सोमबार व्लाष्टिङ गरेर सडक खुलाएको थियो। धुन्चेदेखि रसुवागढीसम्मको ३० किलोमिटर सडक क्षेत्रको तीन स्थानमा बाढी...
बाघको दाह्रा ओसारपसार गर्ने दुई पक्राउ
घलेलाई भदौ ११ गते पक्राउ गरिएको र मा तामाङलाई हिजो (शनिबार) पक्राउ गरिएको प्रहरी निरीक्षक ओम प्रकास वाग्लेले बताए। ना ६ ख ४९४२ नम्बरको कन्टेनरको गेयर बक्समा ४ थान बाघको दाह्रा लुकाएर राखेका थिए। ओासा...
बिज्ञापन