Listen Live

स्थानीय समाचार
करेन्ट लागेर रसुवामा एक जनाको ज्यान गयो
मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका–४ देरउराली डाँडाका २२ वर्षीय बुद्धिमान गोम्बो रहेका छन्। आफ्नै घरको बरण्डामा बिजुली बत्ती बनाउने क्रममा करेन्ट लागेको प्रहरी निरीक्षक ओम प्रकास वाग्लेले बताए। शनिबार ...
​रसुवामा स्याउ उत्पादन घट्यो
स्याउ फुल्ने समयमा पानी बढी पर्नुका साथै असिना परेको कारण उत्पादन घटेको स्याउ कृषक तथा सङ्कलक थारक्याप तामाङले बताए । ‘स्याउ उत्पादन गर्ने कृषकलाई कुनैपनि निकायले हेरेको छैन, उनले भने, कृषि शाखाले स्य...
रसुवाको नौकुण्डमा राई र तामाङ उत्कृष्ट कर्मचारी
गाउँपालिका स्थापना भएपछि गाउँमा नै बसेर उत्कृष्ट सेवा प्रवाह गरेका कृषि शाखाका प्रमुख सम्भु प्रसाद राई र वडा नम्बर ६ का कार्यालय सहयोगी श्याम तामाङलाई पुरस्कृत गरेको होे । उत्कृष्ट कर्मचारीलाई पाँच हज...
​गणेश हिमालको शिसा जस्ताखानी सञ्चादनको माग
जी लेकाली, रसुवा भाद्र २१, रसुवा – खोज अनुसन्धानबाट कच्चा उदार्थ भएको पुष्टि भएको रसुवा जिल्ला आमाछोदिङमो गाउँपालिका वडा नं. ३ को गणेश हिमालमा सिसाजस्ता खानी सञ्चालन गरिदिन स्थानियतहले आग्रह गरेको छ ...
रसुवामा व्याडमिन्टन प्रतियोगिता सुरु
प्रतियोगितामा १० टिम सहभागि छन् । रसुवाको ६ टिम र नुवाकोटको ४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिता भोलि सकिनेछ । विजेतालाई नगद पुरस्कार, प्रमाणपत्र, मेडल प्रदान गरिनेछ ।
​मानव वेचविखन सम्बन्धी डकुमेन्ट्री प्रदर्शन
कार्यक्रममा ७० जनाको सहभागिता रहेको थियो । मानव बेचविखनको शैली फेरिएका कारण यस बारे आवश्यक जानकारी दिनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको उपाध्यक्ष सृजना लामाले बताइन् । मानव वेचविखन तथा ओसारपसार सम्ब...
​रसुवागढी नाकामा सवारी सञ्चालन सुरु
गत साउन ११ गते बाढीले घट्टेखोलामा रहेको पुलमा क्षति गरेपछि सवारी आवागमनमा रोक लगाइएको थियो । सडक सुचारु भएसँगै केही कन्टेनर चीनको केरूङमा गएका छन् । ‘साँझबाट सवारी सञ्चालन भएका कारण आज सवारी सञ्चालन क...
​पहिरोको कारण दुई घर जोखिममा
पहिरोको दृष्टिकोणले संवेदनशील गाउँपालिकाको रुपमा परिचित यो गाउँपालिकामा एक दर्जन बस्ती बाढी तथा पहिरोको उच्च जोखिममा छन् । गाउँपालिकाको धोबीखोला, पाहाखोला, गोगने, राम्चे, ग्राङ, पलेप, बाँदरे, गुम्चेत...
रसुवामा ४३ प्रतिशत परिवारको मात्रै स्थानान्तरण
गोसाइँकुण्ड गाउँपालिकामा २० मध्ये १३ परिवार, कालिका गाउँपालिकामा २५ मध्ये १४ परिवार, नौकुण्ड गाउँपालिकामा एक सय २६ मध्ये १९, आमाछोदिङ्मो गाउँपालिकामा २ सय ७२ मध्ये १ सय २४ र उत्तरगया गाउँपालिकामा ४ सय...
​जाली चोरी गर्ने दुई जना पक्राउ
रसुवा, भदौ १८ – रसुवामा जाली चोरी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका गाउँपालिका–३ का उज्जवल देवकोटा र बिरबहादुर तामाङ रहेका छन् । चोरीमा संलग्न रहेका रमेश अधिकारी फरार रहेका प्रहर...
रसुवागढी जोड्ने सडकको मर्मत सकिन एक हप्ता लाग्ने
रसुवागढी नजिकै पर्ने सडक र खोपाङभीरको सडक मर्मत गर्न एक साता लाग्ने अनुमान छ । यी दुबै स्थानमा बाढीले सडकमा क्षति पु¥याएको हो । शुत्रबारदेखि दुबै स्थानमा व्लाष्टिङको काम अघि बढाइएको छ । रसुवागढी क्षे...
​शिक्षकले निकाले लाल्टिन जुलुस
शिक्षकका मागप्रति सरकार उदासिन बनेको भन्दै संघले दवावस्वरुप लाल्टिन जुलुस निकालेको हो । विज्ञापन गरी बारम्बार स्थगित गरिएको अस्थायी शिक्षकको परीक्षा तोकी स्थायी गर्नुपर्ने, स्थानीय तहले आफूखुशी कार्यव...
बिज्ञापन