Listen Live

कृषि समाचार
रसुवाका कृषकलाई मिनिटिलर वितरण
गाउँपालिकामा रहेको कृषियोग्य जमिनलाई मध्येनजर गर्दै हाते टयाक्टर वितरण गरिएको कृषि शाखा प्रमुख गौरीशंकर रोकायाले बताए । ‘यस क्षेत्रमा गराहरु सानोे भएकाले हाते टयाक्टर वितरण गरिएको हो, उनले भने, यसले ...
रसुवाका तीन वटा कृषि सेवा केन्द्र गाउँपालिकालाई हस्तान्तरण
रसुवा, फागुन २२ – कृषकलाई सहज तरिकाले कृषि सेवा उपलब्ध गराउनका लागि गाउँमा सञ्चालनमा ल्याइएको कृषि सेवा केन्द्र गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । जिल्लामा रहेका ४ वटा केन्द्रमध्ये तीन वटा सेवा केन्...
रसुवाको गत्लाङमा २५ मेट्रिक टन सिमी उत्पादन
रसुवा, फागुन १७ – स्थानीय जातको सिमीले राम्रो बजार पाउन थालेपछि रसुवाको गत्लाङका कृषक त्यसतर्फ आकर्षित भएका छन् । सिमी उत्पादन गर्ने कृषकको सङ्ख्या बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको छ । यो वर्ष करि...
पहिरो पीडितलाई साढे चार टन आलु वितरण
रसुवा, भदौ ११ – रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेवेशीका पहिरो पीडितलाई साढे चार टन आलु वितरण गरिएको छ । जिल्लाको पार्वतीकुण्ड गाउँपालिका–३ गत्लाङको छेदिङ्मो महिला विकास समुहले गाउँमा उत्पादन भएको आलु...
कृषिमा यान्त्रीकरण भएपछि रसुवाका कृषकलाई सहज
रसुवा, चैत ६ – कृषिमा यान्त्रीकरण हुन थालेपछि रसुवाका कृषकलाई सजिलो भएको छ । परम्परागत कृषि औजार चलाउदै आएका कृषकलाई कृषि विकास कार्यालयले कृषि पेशामा आवश्यक पर्ने आधुनिक प्रविधि प्रदान गरेपछि कृषकलाई...
​व्यवसायिक काउली उत्पादनबाट रसुवाको तीन गाविसका कृषकको १२ लाख आम्दानी
रसुवा, फागुन ९ – जिल्लाको तल्लो भागमा पर्ने तीन वटा गाविसका कृषकले व्यवसायिक काउली खेतीबाट राम्रो आम्दानी लिन सफल भएका छन् । जिल्लाको धैबुङ, भोर्ले र लहरेपौवाका एक सय १६ परिवार कृषकले ३२ हजार ६०१ किल...
चिसो घटेपछि स्वादिलो आलु रोप्न सुरु
रसुवा, फागुन ८ – चिसोको प्रभाव कम हुन थालेपछि उत्तरी रसुवाका ग्रामीण किसानले वर्षे आलु रोप्न सुरु गरेका छन् । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंले गतलाङ, गोल्जुङ, हाक...
रसुवामा एक गाउँ एक कृषि प्राविधिक
रसुवा, फागुन ३ – रसुवाका हरेक गाविसमा एक जना कृषि प्राविधिक रहने भएका छन् । एक गाउँ एक कृषि प्राविधिक कार्यक्रम अन्तर्गत जिल्ला कृषि विकास कार्यालयले करारमा ७ जना नयाँ प्राविधिक छनौट गरेर हरेक गाविसमा...
बिज्ञापन